होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकीकरण
समाचार

नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकीकरण

  • नागरिक रैबार
नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकीकरण

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी)बीच एकीकरण भएको छ ।

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस)सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच मंगलबार एकीकरण भएको हो ।

तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए ।

विज्ञापन

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका अध्यक्षले सम्बोधन गरिरहेका छन् । पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिती थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार