होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले त्रिवेणी ७ काे वडा अधिवेशन सम्पन्न, अध्यक्षमा शाही
समाचार

एमाले त्रिवेणी ७ काे वडा अधिवेशन सम्पन्न, अध्यक्षमा शाही

  • नागरिक रैबार
एमाले त्रिवेणी ७ काे वडा अधिवेशन सम्पन्न, अध्यक्षमा शाही

नागरिक रैबार
बाजुरा १० कार्तिक
नेकपा एमाले त्रिवेणी नगरपालिका वडा नम्बर ७ काे वडा अधिवेशन सम्पन्न भएकाे भएकाे छ ।
बुधबार एक कार्यक्रमका विच त्रिवेणी ७ नम्बरमा भएकाे प्रथम वडा अधिवेशनले विरबहादुर शाहीकाे नेतृत्वमा ३१ सदस्यीय   वडा कमिटी गठन गरिएकाे छ।
वडा कमिटीकाे अधिवेशनमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय राष्ट्रिय कमिटी अध्यक्ष चेतन अयडी प्रमुख अतिथि रहेका थिए ।
वडा अधिवेशनबाट सचिवमा सुरेश चंदारा लगायत ३१ जना सदस्य चयन भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै