होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पनि १५ औँ विश्व रेविज दिवस मनाइयो
समाचार

बाजुरामा पनि १५ औँ विश्व रेविज दिवस मनाइयो

  • नागरिक रैबार
बाजुरामा पनि १५ औँ विश्व रेविज दिवस मनाइयो

नागरिक रैबार/बाजुरा १२ असोज । बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व रेविज दिवस मनाइएको छ। जिल्लामा संचालित  भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र  बाजुराले रेविज तत्थ्यलाई बुझ्नसके राम्ररी ,हट्छ डर,त्रास सधैं भरी, नबनौं’ भन्ने नाराका साथ मनाइएको हो ।

May be an image of road and tree

उक्त कार्यक्रममा रेविज कस्तो रोग हो र यसबाट कसरी बच्ने यदि लागिहाले भने यसको उपचार के हुन्छ भनेर भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जोशीले प्रष्ट पारेका थिए ।

विज्ञापन

May be an image of 10 people, including Dipak Budha, people standing, outdoors and text that says 'घरपालवा ककरलाड म TOLDRABIES World Rabbies Day 2021 "रेविजको तत्थ्यलाई बुभून सके राम्ररी, हट्छ डर, त्रास सधै भरी" SRIEMDER2 "RABIES: FACTS, NOT FEAR" 9u औ विश्व रेविज दिवस २०७८ (२5 सेप्टेम्बर २०२१) रेविज सप्ताह: २०७६ आश्विन देखि १२ गते आयोजके: बडीमालिका नगरपालिका पश सेवा शाखा, मार्तडी, बाजुरा मेटेरिनरी अस्पताल तथा पश सेवा विज्ञ केन्द्र बाजुरा'

रेविज नसाहरुको माध्याम बाट सर्छ, जो जनावरले बच्चा जन्माउने गर्दछ त्यहि जनावर बाट रेजि सर्दछ , उक्त रोगबाट बच्नका लागि सवैलाई आग्रह गरेका छन् । यदि रेविज लागिसके पछि यसको अरु कुनै औषधी नभएर भ्याक्सिन मात्र यसको औषधी हुने बताए ।

उक्त कार्यक्रममा जिल्ला भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यलय बाट ¥याली सुरु गरेर बजार परिक्रम गरि बन कार्यालय नजिकै कोड सभा समापन गरिएको थियो । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यलय प्रमुख सिद्धराज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगर प्रमुख पदम बडुवाल रहेका थिए ।

May be an image of 2 people, people standing, people sitting and outdoors

विशिष्ठ अतिथिमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी , अतिथिमा सहायक प्रमुअ जिल्ला अधिकारी र अन्य कार्यालयका प्रमुख एवंम प्रतिनिधि रहेको कार्यक्रममा बिभिन्न कार्यालयका कर्मचारी , पत्रकार लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम बडिमालिका नगरपालिका पशु शाखा र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र बाजुराकाे आयाेजनामा गरिएकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार