होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोटीको जोरायलका विद्यालयमा कार्यरत कर्मचारीको तलब नपाएको गुनासो
समाचार

डोटीको जोरायलका विद्यालयमा कार्यरत कर्मचारीको तलब नपाएको गुनासो

  • नागरिक रैबार
डोटीको जोरायलका विद्यालयमा कार्यरत कर्मचारीको तलब नपाएको गुनासो

डोटी: जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन्।

सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ। शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार