होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन : अर्थमन्त्री
अर्थ

४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन : अर्थमन्त्री

  • नागरिक रैबार
४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन्।

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो।

आर्थिक बृद्धिदरमा मात्र पछि छौँ, अर्थतन्त्र पहिला भन्दा राम्रो छ : अर्थसचिव

विज्ञापन

अर्थसचिव शिशिर कुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताएका छन । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रममा बोल्दै उनले आयात निर्यातका सूचक, व्यापारको अवस्था, राजस्व संकलन सबै राम्रो अवस्थामा रहेको बताएका छन् । यद्यपि आर्थिक बृद्धिदरमा भने पछाडी रहेको उनले भने । तर अर्थतन्त्र पहिला भन्दा राम्रो गतिमा रहेको उनको दाबी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै