होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरकी एक वडा सदस्यद्वारा प्रतिनिधि सभा पुनर्स्थापनाको खुसियालीमा शैक्षिक सामग्री वितरण
समाचार

कञ्चनपुरकी एक वडा सदस्यद्वारा प्रतिनिधि सभा पुनर्स्थापनाको खुसियालीमा शैक्षिक सामग्री वितरण

  • नागरिक रैबार
कञ्चनपुरकी एक वडा सदस्यद्वारा  प्रतिनिधि सभा पुनर्स्थापनाको खुसियालीमा शैक्षिक सामग्री वितरण

धनगढी: कञ्चनपुरकी एक वडा सदस्यद्वार प्रतिनिधि सभा पुनर्स्थापनाको खुसियालीमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

जिल्लाको बेलडाँडी गाउँपालिका -२ की वडा सदस्य रमा भण्डारी (बिष्ट)ले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको खुसियालीमा सोही वडाको शैलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई बुधबार ५०/५० ओटा कापी र कलम वितरण गरेको वडा सदस्य भण्डारी (बिष्ट)ले बताइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै