होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युवा संघद्वारा ‘साइबर सर्कल’ गठन
समाचार

युवा संघद्वारा ‘साइबर सर्कल’ गठन

  • नागरिक रैबार
युवा संघद्वारा ‘साइबर सर्कल’ गठन

काठमाडौँ — नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले ‘साइबर सर्कल’ गठन गरेको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्कल उद्घाटन गरे ।

पार्टी तथा युवा संघले गरेको कामको प्रचार गर्न र पार्टीविरुद्ध हुने दुस्प्रचाविरूद्ध साइबर सर्कल सक्रिय हुने नेताहरुले दाबी गरेका छन् । युवा संघ अन्तर्गत विभागको रुपमा साइबर सर्कल रहने बताइएको छ ।

गत पुस महिनामै युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले युवा संघभित्रै रहने गरी साइबर सेना गठन गर्ने घोषणा गरेका थिए । तर, त्यसको आलोचना हुँदै आएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार