होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री त छैन तर प्रधानमन्त्री भन्दा कम पनि हैनः प्रचण्ड
समाचार

प्रधानमन्त्री त छैन तर प्रधानमन्त्री भन्दा कम पनि हैनः प्रचण्ड

  • नागरिक रैबार
प्रधानमन्त्री त छैन तर प्रधानमन्त्री भन्दा कम पनि हैनः प्रचण्ड

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि प्रधानमन्त्री भन्दा कम नभएको दावी गरेका छन्। कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि कैलाली आएका प्रचण्डले भने, ‘हुन त प्रधानमन्त्री त म होइन्। तर, प्रधानमन्त्री भन्दा कम पनि छैन। अर्थमन्त्रालय हामीसँगै छ।

भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ। युवाहरुको रोजगारी खेलकुदको समस्या समाधान गर्ने मन्त्रालय पनि हामीसँग छ। यसपाली केपी ओलीको जस्तो हुँदैन।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार