होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा ९ मा समाजवादीको वडा कमिटी गठन,अध्यक्षमा भरत शाह
बुढीगंगा

बुढीगंगा ९ मा समाजवादीको वडा कमिटी गठन,अध्यक्षमा भरत शाह

  • नागरिक रैबार
बुढीगंगा ९ मा समाजवादीको वडा कमिटी गठन,अध्यक्षमा भरत शाह

नागरिक रैबार/बाजुरा ८ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ ।

No description available.नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले बुढीगंगा नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक वडा कमिटी गठन गरेको हो ।

एकिकृत समाजवादी पार्टी बुढीगंगा ९ मा गरिएको अगुवा कार्यकर्ता भेलाले भरतबहादुर शाह वडा कमिटी अध्यक्ष रहने गरी २२ सदस्यीय वडा कमिटी गठन गरेको हाे ।

विज्ञापन

जसमा रणबहादुर सिंह उपाध्यक्ष, जित सेराला उपाध्यक्ष, तिलक सिंह सचिव, रेवन्ता रावल थापा सहसचिव, गिता नेपाली कोषाध्यक्ष, लालबहादुर थापा ( प्रसादे ) वरिष्ठ सदस्य, लोकेन्द्र बहादुर थापा वरिष्ठ सदस्य र लोकेन्द्र थापा, सदस्य गोरख नेपाली सहितका २२ जना सदस्य रहेका छन् ।

एमालेबाट विभाजन पछि बनेको समाजवादी पार्टीले बाजुरा जिल्लामा गत भदाै २१ गते प्रथम विस्तारित बैठक सम्पन्न गरेर अहिले जिल्लाभर आफ्ना संगठनहरु विस्तार गरिरहेकाे छ ।

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै