होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि
समाचार

बाजुरामा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि

संक्रमितको सख्या ४२८ पुग्यो

  • नागरिक रैबार
बाजुरामा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि

नागरिक रैबार/बाजुरा १० जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ४ सय २८ पुगेको छ । आज २६ जनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । त्यस्तै बाजुरामा कोरोनाबाट मुक्त हुनेको सख्या २ सय ३९ पुगेको छ भने मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार