होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नागरिकता विधेयक संसद्‌मा पेश गर्न संसदीय समितिको आग्रह
समाचार

नागरिकता विधेयक संसद्‌मा पेश गर्न संसदीय समितिको आग्रह

  • नागरिक रैबार
नागरिकता विधेयक संसद्‌मा पेश गर्न संसदीय समितिको आग्रह

काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नागरिकतासम्बन्धी विधेयक संसद‌्मा पेश गर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबारको बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई नागरिकतासम्बन्धी विधेयक संसद बैठकमा पेश गर्न आग्रह गरेका हुन् ।

नागरिकतासम्बन्धी विधेययकमाथि छलफल गरी संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले सुझावसहित संसदमा बुझाइसकेको छ । तर उक्त विधेयक संसद बैठकमा पेश गरिएको छैन ।

विज्ञापन

नागरिकता विधेयक पारित नहुँदा जन्मसिद्ध नेपाली नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार