होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ
समाचार

छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ

  • नागरिक रैबार
छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ

सोलुखुम्बु । छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन् ।

२५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि काठमाडौंको बीर अस्पतालमा पठाइएको छ ।

विज्ञापन

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार