होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बाजुराका सभापति पण्डितद्धारा कैदीबन्दीलाई फलफुल वितरण
समाचार

काँग्रेस बाजुराका सभापति पण्डितद्धारा कैदीबन्दीलाई फलफुल वितरण

  • नागरिक रैबार
काँग्रेस बाजुराका सभापति पण्डितद्धारा कैदीबन्दीलाई फलफुल वितरण

नागरिक रैबार/बाजुरा १० बैशाख। नेपाली कांग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितले आफनो जन्मदिनको अवसरमा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरेका छन् ।

जन्मदिनको अवसरमा शुक्रबार विहान कारागारमै पुगेर सभापति पण्डितले कैदीबन्दीहरुलाई फलफुल वितरण गरेका हुन् । बडीमालिका नगरपालिका १ निवासी  पण्डितले जन्म दिनको अवसरमा अन्य फजुल खर्च कटाएर कारागार बाजुराका कैदीहरुलाई फलफुल वितरण गरेका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार