होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिनियाँ खोप लिएर नेपाल वायु सेवाको जहाज काठमाडौं आउँदै
समाचार

चिनियाँ खोप लिएर नेपाल वायु सेवाको जहाज काठमाडौं आउँदै

  • नागरिक रैबार
चिनियाँ खोप लिएर नेपाल वायु सेवाको जहाज काठमाडौं आउँदै

७ साउन, काठमाडौं । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दैछ ।

बुधबार राति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । सो जहाज आजै फेरि खोप लिन बेइजिङ जाने छ ।

यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो ।निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

विज्ञापन

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । सरकारले चीन सरकारसँग सरकार-सरकार -जिटुजी) मार्फत खोप ल्याएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार