होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री राईविरुद्ध अपशब्द बोलेको अभियोगमा बालिका खड्का पक्राउ
समाचार

मुख्यमन्त्री राईविरुद्ध अपशब्द बोलेको अभियोगमा बालिका खड्का पक्राउ

  • नागरिक रैबार
मुख्यमन्त्री राईविरुद्ध अपशब्द बोलेको अभियोगमा बालिका खड्का पक्राउ

९ वैशाख, काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा एमाले कार्यकर्ता बालिका खड्का छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । उनले भने, ‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ परेका हौं, के मुद्दा चलाउने वा छाड्ने टुंगो लागिसकेको छैन ।’

प्रहरीका अनुसार एमालेको थापाथलीस्थित पार्टी कार्यालयमा घटना भएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार