होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वैशाखमा हुम्लालाई हिउँले ढाक्यो
समाचार

वैशाखमा हुम्लालाई हिउँले ढाक्यो

  • नागरिक रैबार
वैशाखमा हुम्लालाई हिउँले ढाक्यो

हुम्लामा हिमपात भएकाे छ । हिजाे बिहानदेखि बाक्लाे हिउँ पर्न थालेकाे हाे । उत्तरी हुम्लामा अहिले दुई फिटभन्दा बढी हिउँ जमेकाे छ ।वर्षा भएर चिसो बढेपछि वैशाखमा हिमपात भएको हो । सामान्यतया वैशाखमा हिउँ पर्दैन । तर, अहिले नाम्खा, सिमकोट, खार्पुनाथ गाउँपालिकाका अधिकांश स्थानमा हिमपात भइरहेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै