होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस संगठन सुदूरपश्चिमको सह-इन्चार्जमा पाध्याय र सह-संयोजकमा शाही चयन
समाचार

प्रेस संगठन सुदूरपश्चिमको सह-इन्चार्जमा पाध्याय र सह-संयोजकमा शाही चयन

  • नागरिक रैबार
प्रेस संगठन सुदूरपश्चिमको सह-इन्चार्जमा पाध्याय र सह-संयोजकमा शाही चयन

नागरिक रैबार/बाजुरा १० फागुन। प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जमा बाजुराका धर्मराज पाध्याय र सह-संयोजकमा निमेन्द्र शाही चयन भएका छन् । पार्टी विभाजन हुँदा उक्त ठाउँमा रहेकाहरु ओली पक्षको प्रेस संगठनमा लागेपछि रिक्त पदहरुमा बाजुराका धर्मराज पाध्याय र निमेन्द्र शाही चयन भएका हुन् ।
हेर्नुहोस कुन प्रदेशमा को- को भए चयन

प्रदेश कमिटी :

सुदूरपश्चिम प्रदेश

विज्ञापन

१) इन्चार्ज : रामसिंह ठगुन्ना
२) सह–इन्चार्ज : धर्मराज पाध्याय
३) संयोजक : नबराज भण्डारी
४) सह–संयोजक : निमेन्द्र शाही
५) सह–संयोजक : लिलाजंग शाही
६) सचिव : स्रमाट सिंह
प्रदेश नम्बर एक :
१) इन्चार्ज : राजन केडी
२) सह–इन्चार्ज : तिर्थ सिग्देल
३) सह–इन्चार्ज : स्मिता निरौला
४) संयोजक : देबेन्द्र कार्की
५) सह–संयोजक : एक्सन राई
६) सह–संयोजक : मुक्ती पौडेल
७) सह–संयोजक : भिम राई
८) सचिव : सुजन तिम्सिना
प्रदेश नम्बर दुई :
१) इन्चार्ज : प्रकाश खतिवडा
२) सह–इन्चार्ज : हिरालाल चौधरी
३) संयोजक : किरण कर्ण
४) सह–संयोजक : राघव शाह
५) सह–संयोजक : विदुर खड्का
६) सह–संयोजक : मदन ठाकुर
७) सचिव : व्रिजलाल पासवान
बागमती प्रदेश
१) इन्चार्ज : रामकुमार एलन
२) सह–इन्चार्ज : लक्ष्मण खड्का
३) सह–इन्चार्ज : शालिकराम नेपाल
४) संयोजक : सुनिल खड्का
५) सह–संयोजक : रामकृष्ण थापा
६) सह–संयोजक : नविनकुमार खतिवडा
७) सह–संयोजक : शान्ता अधिकारी
८) सचिव : ध्रुव रायमाझी
गण्डकी प्रदेश
१) इन्चार्ज : हरिनारायण गौतम
२) सह–इन्चार्ज : त्रिभुवन पौडेल
३) सह–इन्चार्ज : श्रीराम सिग्देल
४) सह–इन्चार्ज : माधव पनेरु
५) संयोजक : अर्जुन काफले
६) सह–संयोजक : उर्मिला कुँवर
७) सह–संयोजक : दिपक जलन
८) सचिव : गणेश पौडेल
लुम्बिनी प्रदेश :-
१) इन्चार्ज : बिकास बन्जाडे
२) सह–इन्चार्ज : सुशिल पोखरेल
३) सह–इन्चार्ज : गोबिन्द शर्मा
४) संयोजक : मानसिंह बिक
५) सह–संयोजक : रुद्रहरि कुँबर
६) सह–संयोजक : विरेन्द्र मिश्र
७) सह–संयोजक : मेनका थापा चौधरी
८) सचिव : नरेश केसी
कर्णाली प्रदेश :
१) इन्चार्ज : जीवन बिसी
२) सह–इन्चार्ज : गोबिन्ददेव भारती
३) सह–इन्चार्ज : देवीराम देवकोटा
४) संयोजक : प्रतिक इच्छुक शर्मा
५) सह–संयोजक : रमेश एैडी
६) सह–संयोजक : गणेशकञ्चन भारती
७) सह–संयोजक : सुरजकुमार सिंह
८) सचिव : दिपक बुढा
उपत्यका प्रदेश :
१) इन्चार्ज : सुरोजंग पाण्डे
२) सह–इन्चार्ज : उपेश मर्हजन
३) संयोजक : नबराज दाहाल
४) सह–संयोजक : उज्वल पहाडी
५) सह–संयोजक : सागर न्यौपाने
६) सचिव : सबिन शर्मा
प्रतिष्ठान प्रदेश :
१) इन्चार्ज : विदुर खड्का
२) सह–इन्चार्ज : तेजप्रसाद वाग्ले
३) सह–इन्चार्ज : बुद्ध लोप्चन
४) संयोजक : विरेन्द्र ओली
५) सह–संयोजक : रघुनाथ बजगाई
६ ) सह–संयोजक : खेम बम
७) सह–संयोजक : रामकुमार शाही
८) सचिव : कृपा भण्डारी
एसोसिएट प्रदेश :
१) इन्चार्ज : ध्रुब लम्साल
२) सह–इन्चार्ज : केशवराज खनाल
३) सह–इन्चार्ज : बबिन शर्मा
४) संयोजक : डब्बु क्षेत्री
५) सह–संयोजक : नरेश न्यौपाने
६) सचिव : रोयल आचार्य

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार