होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • मार्तडीमा गौमुल कोशेली घरको उद्घाटन
गौमुल

मार्तडीमा गौमुल कोशेली घरको उद्घाटन

  • नागरिक रैबार
मार्तडीमा गौमुल कोशेली घरको उद्घाटन

नागरिक रैबार/बाजुरा ९ माघ। मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था गौमुल गाउँपालिका १ अम्लिसद्धारा संचालित गौमुल कोशेली घरको मार्तडीमा उद्धघाटन् गरिएको छ ।

कोशेली घरको शुक्रबार एक औपचारिक कार्यक्रमका विच निवर्तमान सांसद लालबहादुर थापाले रिवन काटेर उद्धाटन् गरेका छन् ।

No description available.

विज्ञापन

कृषि ज्ञान केन्द्र बाजुराको सहयोग तथा गौमुल गाउँपालिका कृषि विकास शाखाको प्रर्वद्धनमा उक्त कोशेली घर मार्तडीमा संचालनमा ल्याईएको मिलेमतो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र रोकाया रोकायाले बताएका छन् ।

No description available.
गौमुल गाउँपालिकाको स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले गौमुल कोशेली घर मार्तडीमा संचालनमा ल्याईएको गौमुल गाउँपालिका कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विकले बताएका छन् ।

No description available.
कोशेली घरमा गौमुल गाउँपालिकाको स्थानीय उत्पादन सिमी, भाँगो, जौ, कोदो, फापर, मकै लगायत राखिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार