होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक
समाचार

संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

  • नागरिक रैबार
संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

काठमाडौं । प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ ।

यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर मंगलबार भने पत्रकारलाई बाल्कोनी जान दिइएको छैन ।

पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार