होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जब २ छोरीको निधन भएकै दिन जुम्ल्याहा छोरी जन्मिए…
समाचार

जब २ छोरीको निधन भएकै दिन जुम्ल्याहा छोरी जन्मिए…

  • नागरिक रैबार
जब २ छोरीको निधन भएकै दिन जुम्ल्याहा छोरी जन्मिए…

एजेन्सी: भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनमका अप्पाला राजु र भाग्यलक्ष्मीका २ छोरीको १५ सेप्टेम्बरमा निधन भएको थियो।

उक्त दिन गोदावरी नदीमा भएको डुंगा दुर्घटनामा उनीहरुकी दुई छोरीसहित १० आफन्तको निधन भएको थियो। दुर्घटनामा छोरीको निधन भएको शोकमा राजु दम्पती लामो समयसम्म रहेकै बेला दुर्घटना भएकै दिन अर्थात् १५ सेप्टेम्बर २०२१ मा लक्ष्मीले जुम्ल्याहा छोरी जन्माएकी छन्।

सुत्केरी गराएकी डाक्टर पी सुधा पद्मश्रीले लक्ष्मी गर्भधारणबारे परामर्श लिन १ वर्षअघि आफ्नो सम्पर्कमा आएकी बताइन्। उपचारपछि गर्भधारण भएर सुत्केरी हुने दिन २० अक्टुबर तोकिएको थियो। तर उनलाई १५ सेप्टेम्बरमै प्रसव पीडा भएर जुम्ल्याहा बच्चा जन्मिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आमा भाग्यलक्ष्मीले नवजात शिशुमा उनकी मृतक छोरीहरूजस्तै लक्षण देखिएका बताइन्। दिनेश खबर बाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार