होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • अनेमसंघ (क्रान्तिकारी) ले ९ वटै पालिकालाई बुझायो ज्ञापन पत्र
हिमाली

अनेमसंघ (क्रान्तिकारी) ले ९ वटै पालिकालाई बुझायो ज्ञापन पत्र

  • नागरिक रैबार
अनेमसंघ (क्रान्तिकारी) ले ९ वटै पालिकालाई बुझायो ज्ञापन पत्र

नागरिक रैबार। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार सुनिश्चित नभएको भन्दै बाजुराका ९ वटै स्थानिय तहलाई एकै साथ ज्ञापन-पत्र बुझाएको छ ।

अनेमसंघ (क्रान्तीकारी) बाजुरा जिल्ला इन्चार्ज कमल कुमारी शाह र जलुदेवी रोकायाद्धारा हस्ताक्षरित ज्ञापन पत्र सोमबार इमेल मार्फत जिल्लाका ९ वटै स्थानीय तहलाई बुझाईएको छ । त्यस्तै अनेमसंघ (क्रान्तिकारी) बाजुराका इन्चार्ज शाह सहितको टोलीले जिल्ला प्रशासन कार्यालय बाजुरालाई त्यसको कार्यान्वयको अवस्था अनुगमन गरी कार्यान्वयमा जोडदिन दबाब स्वरुप ज्ञापन पत्र बुझाएका हो ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्दीय सदस्य तथा बाजुरा इन्चार्ज कमल कुमारी शाह(शाही) र जिल्ला अध्यक्ष जलुदेबी बुढा ले हस्ताक्षर गरेको ज्ञापन पत्र नौ वटा स्थानिय तहमा बिद्युतिय माध्याम बाट र जिल्ला प्रशासन कार्यालयमा भौतिक उपस्थितीमा बुझाएका हुन्।
नौ वटा स्थानिय तहमा बुझाएको ज्ञापन पत्रमा लेखीएको छ।भनिन्छ महिला र पुरुष एक रथका दुई पांग्रा हुन् ।

विज्ञापन

अर्थात अर्को सर्दभमा भन्दा कुनै पनि सामाजिक रुपान्तरणका आन्दोलनहरु महिला सहभागिता बिना सफल हुँन सक्दैनन्। नेपाली जनताको लामो संघर्ष, जनयूद्ध र जन आन्दोलन पश्चात नेपाली जनताले आफ्नै जनप्रतिनिधी द्धारा राज्यको पुनः संरचना सहितको संघिय गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातीक समाबेशी सहभागिताको बिषेशता सहितको संबिधान जारी गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै