होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुरामा जेठ १४ गतेसम्म निषेधाज्ञा थप
स्वास्थ्य-जीवनशैली

बाजुरामा जेठ १४ गतेसम्म निषेधाज्ञा थप

  • नागरिक रैबार
बाजुरामा जेठ १४ गतेसम्म निषेधाज्ञा थप

नागरिक रैबार/बाजुरा ७ जेठ । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि जिल्लामा निषेधाज्ञा जेठ १४ गतेसम्मका लागि थप भएको छ । बैशाख २२ गते देखी सुरु भएको निषेधाज्ञा थप जेठ ७ गते र तेस्राे पटक जेठ १४ गते सम्मका लागि थप भएको प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बताएका छन ।

जिल्लामा कोरोना भाईरसको रोकथामको लागि गरिएको लकडाउनको पुुणर् पालना गर्न प्रमुख जिल्ला अधिकारीले बताएका छन ।
जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिट १९ संकट ब्यबास्थापन समितिको निणर्य अनुसार यस अघिको निषेधाज्ञाको समय अनुसार जिल्ला भर लकडाउनको समयअबधी थप गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन ।

No description available.

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार