होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेमसंघद्धारा बाजुरामा बिरोध पर्दशन
समाचार

अनेमसंघद्धारा बाजुरामा बिरोध पर्दशन

  • नागरिक रैबार
अनेमसंघद्धारा बाजुरामा बिरोध पर्दशन

बाजुरा— अखिल नेपाल महिला संघ प्रचण्ड माधव -समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड- माधव समुह बाजुराले बिरोध प्रदर्शन गरेको हो ।

देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसंघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसंघकी नेता जानकी रोकायाले बताइन । महिला हिसां र बलत्कार बिरुद्ध सबै एक हौँ भन्ने मुला नाराका साथ बजार परिक्रमा गरी लोकतान्त्रीक चोकमा कोड सभाको आयोजना गरी कार्यक्रम समापन गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार