होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा निकट युवा र विद्यार्थीले लगाए विद्युत कार्यालयमा ताला
समाचार

नेकपा निकट युवा र विद्यार्थीले लगाए विद्युत कार्यालयमा ताला

  • नागरिक रैबार
नेकपा निकट युवा र विद्यार्थीले लगाए विद्युत कार्यालयमा ताला

नागरिक रैबार /बाजुरा ९ फागुन। नेकपा निकट युवा संघ नेपाल र अनेरास्ववियुका युवा विद्यार्थीले नेपाल विद्युत प्राधिकरण बाजुरा शाखा र त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी गरेका छन् । सदरमुकाम मार्तडीमा सर्वसाधारण जनतालाई विद्युत उपभाेग गर्न नदिएकाे भन्दै उनिहरूले विद्युत कार्यालयमा ताला बन्दी गरेका हुन् । अाईतबार नेकपा निकटका युवा र विद्यार्थीले मार्तडीमा विद्युत नियमित गर भन्दै अान्दाेलन समेत गरेका थिए । कार्यालयमा लगाएकाे ताला मार्तडीमा विद्युत नियमित नहुन्जेल सम्म नखुलाउने अनेरास्ववियु बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार