होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • डोटीका ३ जना कैदिबन्दीको कैद मिनाह
अपराध

डोटीका ३ जना कैदिबन्दीको कैद मिनाह

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डोटीका ३ जना कैदिबन्दीको कैद मिनाह

डोटी: प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीन जना कैदी बन्दीको कैद मिनाह गरीएको छ।

जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर बोगटीका अनुसार ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाया भोगीरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीन जनाकैदी बन्दीको कैद मिनाह गरीएको छ।

५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अन्तिम टुङ्गो लागेका कैदीको सजाय मिनाह गरिएको कारागार प्रशासनले जनाएको छ।

विज्ञापन

गृह मन्त्रालय स्थानीय प्रशासनको निर्णय बमोजिम प्रजातन्त्र दिवसको अवसरमा सरकारले कारागारमा आधा कैद भुक्तान गरेका तीन कैदी बन्दीको कैद मिनाह गरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै