होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी
समाचार

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

  • नागरिक रैबार
नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन। प्रहरीले आगो निभाउन सुरू गरिसकेको छ।आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुरबाट दमकल पुगिसकेका छन्। दिउँसो करिब साढे ३ बजे आगलागी भएको हो । आगलागीपछि माइतीघर-बानेश्वर चल्ने एकतर्फ सडक अवरुद्ध भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार