होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका प्रजिअ अधिकारी सहसचिवमा बढुवा
समाचार

बाजुराका प्रजिअ अधिकारी सहसचिवमा बढुवा

  • नागरिक रैबार
बाजुराका प्रजिअ अधिकारी सहसचिवमा बढुवा

नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहसचिवमा बढुवा भएका छन् । बढुवा समितिको सचिवालय सघिंय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको सिफारीसमा कामको मुल्याङकन तथा योग्यताका आधारमा प्रजिअ अधिकारीलाई बढुवा गरिएको सुचनामा उल्लेख गरिएको छ ।

२०७८ पौष ४ गतेको निणर्य अनुसार योग्यता पुगेका बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित १८ जना उप सचिवबाट सह सचिवमा बढुवा गरिएको जनाएको छ । इलाम घर भएका प्रजिअ अधिकारी गत असारमा बाजुराको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न बाजुरा आएका थिए ।

निजामती सेवा ऐन २०४९ को दफा २०(४) र २४ (च) बमोजिम सूचना प्रकाशन गरी बढुवा सिफारीको नामावली प्रकाशन गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार