होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा एक जना काेराेना संक्रमितकाे मृत्यु
समाचार

बाजुरामा एक जना काेराेना संक्रमितकाे मृत्यु

  • नागरिक रैबार
बाजुरामा एक जना काेराेना संक्रमितकाे मृत्यु
साँकेतिक तस्वीर

नागरिक रैबार/बाजुरा ५ जेठ ।  जिल्ला अस्पताल बाजुरामा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोनाका कारण बुढिगंगा नगरपालिका ४ बस्ने ७६ बर्षिय संक्रमित काे मृत्यु भएकाे अस्पताल बाजुराका काेभिड फाेकल चुणामणि पन्तले बताएका छन् । उनि दमकाे बिरामी रहेकाे अस्पतालले जनाएकाे छ । बाजुरामा हालसम्म ३ सय ५३ जना कोरोना सँक्रमित रहेका छन् भने बाजुरामा यो सँगै ५ जना संक्रमितकाे कोरोनाकै कारण मृत्यु भइसकेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार