होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
देश/प्रदेश

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  • नागरिक रैबार
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ- ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी औषधि खुवाइँने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँनेछ । १२ देखि ५९ महिनाका बालबालिकालाई भने जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार