होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुनिहाटबजारमा पसल चाेरी गर्ने १ जना महिला पक्राउ
समाचार

दुनिहाटबजारमा पसल चाेरी गर्ने १ जना महिला पक्राउ

  • नागरिक रैबार
दुनिहाटबजारमा पसल चाेरी गर्ने १ जना महिला पक्राउ

नागरिक रैबार
बाजुरा ६ माघ
सदरमुकाम मार्तडीस्थित दुनीहाटबजारबाट प्रहरीले पसल चाेरि गरेकाे अाशंकामा एक जना महिलालाई पक्राउ गरेकाे छ ।
पक्राउ हुनेमा बडीमालिका नगरपालिका वडा नं. ८ कि जुना रावल रहेकाे कुरा हाटबजारका व्यापारी तथा घटना स्थलमा उपस्थिति स्थानीयले बताएका छन् ।
निज महिलालाई बाँनिया हाेटेल नजिकबाट मंगलबार साँझ पक्राउ गरि थप अनुुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लागिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार