होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प
समाचार

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

  • नागरिक रैबार
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

काठमाडौँ — सोमबार सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार