होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुलाका ६ बालबालिकामा कोरोना संक्रमण
समाचार

दार्चुलाका ६ बालबालिकामा कोरोना संक्रमण

  • नागरिक रैबार
दार्चुलाका ६ बालबालिकामा कोरोना संक्रमण

धनगढी: दार्चुलाका ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ।तीन दिनको अवधिमा जिल्ला अस्पताल दार्चुलामा एन्टिजेन परिक्षण गर्दा ६ जना बालबालिकामा संक्रमण देखिएको हो। अस्पतालका अनुसार बिहीबार मात्रै २ जना ४ महिना र १० महिनाको उक बच्चामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै महाकाली नगरपालिका -४ का एक बालकलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ।

एक महिनाको अवधिमा ३८ जनामा एन्टिजेन परीक्षण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। बालबालिकामा कोरोना देखिन थालेपछि अस्पतालले १० बेडको आइसोलेसन बनाउन थालेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार