होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काभ्रेमा भूकम्पको धक्का
समाचार

काभ्रेमा भूकम्पको धक्का

  • नागरिक रैबार
काभ्रेमा भूकम्पको धक्का

५ चैत, काठमाडौं । काभ्रेमा भूकम्प गएको छ ।

बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै