होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध
समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध

  • नागरिक रैबार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध

१ मंसिर, काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् ।अनलाइन खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार