होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीको अभियान : हरेक वडामा १०० संगठित सदस्य
समाचार

एकीकृत समाजवादीको अभियान : हरेक वडामा १०० संगठित सदस्य

  • नागरिक रैबार
एकीकृत समाजवादीको अभियान : हरेक वडामा १०० संगठित सदस्य

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वडा १०० संगठित सदस्य अभियान चलाउने भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा एक वडा १०० संगठित सदस्य र एक हजार वार्टी सदस्य निर्माण गर्न अभियान चलाउने उल्लेख छ ।

साथै सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिका तहमा पनि पार्टी कार्यालय स्थापना गरी कामलाई प्रभावकारी बनाउन भनिएको छ । हरेक प्रदेश र जिल्ला कमिटीलाई संगठन, प्रचार, पार्टी स्कुल र आर्थिक विभाग गठन गर्न समेत अपानीमा भनिएको छ ।

विज्ञापन

https://drive.google.com/file/d/1TeReMn3f5FzsBpAXc8xzuirIayEyCkp1/view

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार