होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फेसबुकमा कमेन्ट गर्नेलाई पेस्तोल ताक्ने प्रहरीको नियन्त्रणमा
समाचार

फेसबुकमा कमेन्ट गर्नेलाई पेस्तोल ताक्ने प्रहरीको नियन्त्रणमा

  • नागरिक रैबार
फेसबुकमा कमेन्ट गर्नेलाई पेस्तोल ताक्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं – सर्लाहीको बलरा नगरपालिका-३ लक्ष्मीपुरका एक युवकलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको छ।सीमा प्रहरी चौकी बलरामाको टोलीले २४ वर्षीय नवनित झाको साथबाट शनिबार दिउँसो एक थान पेस्तोल र एक थान म्याग्जिन नियन्त्रणमा लिएको हो।

लक्ष्मीपुरकै ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवजितले पेस्तोल ताकेको प्रहरीले बताएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार