होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा विजयी
समाचार

विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा विजयी

  • नागरिक रैबार
विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा विजयी

काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले प्रतिष्पर्धामा दोस्रो स्थान हासिल गर्दै जीत हासिल गरेका हुन् । केही सय मत गन्न बाँकी भएपनि त्यो तेस्रो स्थानमा रहेका महतका लागि उछिन्न पर्याप्त छैन ।

शर्मा काँग्रेस प्रवक्ता हुन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका प्रतिष्पर्धी हुन् । सिंहको प्यानलबाट पदाधिकारीमा शर्मा मात्र विजयी भएका छन् ।

काँग्रेसका लोकप्रीय नेता शर्मा अन्तिम समयमा सिंहको प्यानलमा आएर चुनाव लडेका थिए । उनको यो निर्णय सही सावित भयो ।

विज्ञापन

महामन्त्रीमा गगन थापा सर्वाधिक मत ल्याई विजयी भइसकेका छन् । महामन्त्रीको विजयीहरुको औपचारिक घोषणा हुन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार