होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकी एक किसोरी भारतमा बेपत्ता
समाचार

बाजुराकी एक किसोरी भारतमा बेपत्ता

  • नागरिक रैबार
बाजुराकी एक किसोरी भारतमा बेपत्ता

नागरिक रैबार/बाजुरा ३० असोज। बाजुराको बुढीगंगा नगरपालिका ३ बसालीकी १५ वर्षिया किसोरी पुजा कुमारी पाध्याय भारतको राजधानी नयाँ दिल्लीबाट बेपत्ता भएकि छन् ।

किसोरी पाध्याय दिल्लीको रतन पारखबाट असोज २४ गतेबाट बेपत्ता भएको बाजुराको बडीमालिका ९ घर भई हाल भारतमा बस्दै आएका गोरख विष्टले बताएका छन् ।

विष्टका अनुसार बेपत्ता भएकि किसोरीको बुवा धुर्वराजको स-परिवार वर्षौ देखि भारतको राजधानी दिल्लीमा कर्म थलो बनाइ बस्दै आएका थिए । असोज २४ गतेका दिनदेखि बेपत्ता भएकि छोरी यतिका दिनसम्म कुनै सम्पर्कमा नआएपछि परिवारहरुमा चिन्ता बढेको छ ।

विज्ञापन

छोरी बेपत्ता भएको दिनदेखि भारतीय प्रहरी कहाँ खोजी कार्यका लागि उजुरी सहित हारगुहार गर्दा प्रहरीले पनि व्यवास्ता गरेको उनका बुवा धुव्रराज पाध्यायले बताएका छन् ।

भारतमा बेपत्ता भएकि किसोरीको खोजी गर्नका लागि भारतमा बसोबास गर्ने नेपाली संघ संस्था र संगठन लाई आग्रह गरिसकिएको गोरख विष्टले बताएका छन् । बेपात्ता भएकि किसोरी यदि कहि कतै भेटिन पुगेमा तल दिएका सम्पर्क व्यक्ति वा नजिकै प्रहरी कार्यालय मा बुझाइ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं गोरख विष्टले सामाजिक संजालमार्फत आग्रह गरेका छन् ।
सम्पर्क ब्यक्ति हरु
टंक उपाध्याय – 8860892824
गोरख बिष्ट – 8447972210
नागेन्द्र जोसी – 9555636358
अर्जुन भण्डारी- 9007500642
अर्जुन बोगटी- 9654049298
हर्क रावत – 8178566135
राजेन्द्र बिष्ट – 85279 39697
#तिव्र रुपमा खोजी र सहयोग को लागी
नेपाल तरुण दल भारत
सुदुरपश्चिम जनकल्याण समाज ट्रष्ट
सुदुर पश्चिम्मेलि युबा समाज
सुदूरपश्चिमेली नेपाली समाज- भारत
नेपाली जनसम्पर्क समिति भारत
हेल्पफोर नेपाल संघ दिल्ली
प्रभासी सेवा समाज भारत
दलित एकता समाज भारत
मेचि महाकाली एकता मञ्च भारत
सुर्मा देवी अपिशैपाल समाज भारत
बाजुरा दिल्ली सम्पर्क समिति भारत
बझाङ भारत सम्पर्क समिति भारत
सुन्दर सुदुरपश्चिम युवा समाज भारत
नेष्नल लाइभ टिभि भारत
माइति इण्डिया
नेपाली राजदुतावास भारत
सुदुरपश्चिम टुर एण्ड ट्राभल्स
राप्ती टुर एण्ड ट्राभल्स
सुप्पा देउराली टुर एण्ड ट्राभल्स
पुलिस प्रशासन भारत
“सेवा नै धर्म हो”
कृपया सहयोग को लागी सेयर गरिदिनु होला

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार