होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भेरी नदीमा एक महिला बेपत्ता
समाचार

भेरी नदीमा एक महिला बेपत्ता

  • नागरिक रैबार
भेरी नदीमा एक महिला बेपत्ता
नदी किनारमा भेटिएको महिलाको सामान ।

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको पहिचान भएको छैन ।

 

विज्ञापन

‘नदी किनारामा केही कागज र कपडा छन् हामीले छोएनौं, तत्काल उनको खोजी र पहिचानको लागि सुर्खेत प्रहरीलाई खबर गरेका छौं,’ प्रत्यक्षदर्शी वीरेन्द्रनगर नगरपालिका-४ का वडाध्यक्ष नीलकण्ठ खनालले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार