बिहिबार, साउन २१, २०७८
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • वृद्धभत्ता र सरकारी कर्मचारीको बढेको तलब कार्यान्वयनमा
अर्थ

वृद्धभत्ता र सरकारी कर्मचारीको बढेको तलब कार्यान्वयनमा

  • नागरिक रैबार
वृद्धभत्ता र सरकारी कर्मचारीको बढेको तलब कार्यान्वयनमा

नयाँ बजेट कार्यान्वयनमा आजैबाट गएको छ । योसँगै सरकारले बजेट मार्फत बढाएको वृद्धभत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा गएको छ ।
साउन महिनाबाटै अब कर्मचारीको तलब २ हजार रुपैयाँ बढेको छ भने वृद्धभत्ता ४ हजार रुपैयाँ मासिक पुगेको छ । असारसम्मको भने मासिक ३ हजार पाउँनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार