होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • अवैध भरूवा बन्दुकसहित खप्तड छेडेदहका १ जना पक्राउ
अपराध

अवैध भरूवा बन्दुकसहित खप्तड छेडेदहका १ जना पक्राउ

  • नागरिक रैबार
अवैध भरूवा बन्दुकसहित खप्तड छेडेदहका १ जना पक्राउ

नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ का १ जनालाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा खप्तड-छेडेदह गाउँपालिका ३ गुदु बस्ने वर्ष ४५ वर्षिया बने भन्ने बम बहादुर धामीलाई गएको चैत्र ३१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

धामीको घरमा खानतलासी गर्दा अबैध हातहतियार (लोड अवस्थामा रहेको भरूवा बन्दुक) ४ नाल फेला पारी रितपुर्वक बरामद गरी निजलाई पक्राउ गरी हातहतियार तथा खरखजना कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार