होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुडिरहेको ट्रकमा अचानक आगलागी भएपछि…
समाचार

गुडिरहेको ट्रकमा अचानक आगलागी भएपछि…

  • नागरिक रैबार
गुडिरहेको ट्रकमा अचानक आगलागी भएपछि…

धनगढी: एक गुडिरहेको ट्रकमा आगलागी भएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गुडिरहेको ट्रकमा आगलागी भएको हो।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु२ख ११९ नम्बरको ट्रक आगलागीबाट क्षति भएको छ।

आगलागीबाट कुनै मानविय क्षति नभएको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै