होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पछिल्लो २४ घण्टामा २८० कोरोना संक्रमित थपिए, ६ को मृत्यु
समाचार

पछिल्लो २४ घण्टामा २८० कोरोना संक्रमित थपिए, ६ को मृत्यु

  • नागरिक रैबार
पछिल्लो २४ घण्टामा २८० कोरोना संक्रमित थपिए, ६ को मृत्यु

पछिल्लो २४ घण्टामा २८० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको पनि जनाएको छ । यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
हाल देशभर ५६३५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार