होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महान्यायाधिवक्तामा बाजुराका खम्मबहादुर खाती नियुक्त
समाचार

महान्यायाधिवक्तामा बाजुराका खम्मबहादुर खाती नियुक्त

  • नागरिक रैबार
महान्यायाधिवक्तामा बाजुराका खम्मबहादुर खाती नियुक्त

नागरिक रैबार/बाजुरा ३१ असार। सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा बाजुराका खम्म बहादुर खातिलाई नियुक्ति गरिएको छ ।
प्रधानमन्त्री सेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातिलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत रहेका खातीलाइ राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त भएका हुन् ।  ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार