होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीको तफानडाँडाबाट ६ जना जुवाडे पक्राउ
समाचार

मार्तडीको तफानडाँडाबाट ६ जना जुवाडे पक्राउ

  • नागरिक रैबार
मार्तडीको तफानडाँडाबाट ६ जना जुवाडे पक्राउ

नागरिक रैबार/बाजुरा १ असार। सदरमुका मार्तडीको तुफान डाँडाबाट ६ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । विशेस सुराकिका आधारमा साेमबार साँझ तुफानडाँडामा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु सवैलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको र उनीहरुसंग ९८ हजार बढी नगद समेत फेला परेको थियो । जुवाडेहरु मार्तडी बजारमा व्यापार गर्दै आएका रहेका छन् । सवैजनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।,

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार