होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस चुनाव दोस्रो राउण्ड प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?
समाचार

काँग्रेस चुनाव दोस्रो राउण्ड प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?

  • नागरिक रैबार
काँग्रेस चुनाव दोस्रो राउण्ड प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ । पहिलो चरणमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याएका छन् । त्यसैगरी डा शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाउँदा कल्याण गुरुङले २० मत मात्र पाएका छन् ।

पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याए पनि उनको पक्षमा ५० प्रतिशत मत नपुगेपछि दोस्रो राउण्डमा सबैभन्दा बढी ल्याउने देउवा र शेखरबीच भिडन्त हुने भएको हो । सिंह निधि र गुरुङ भने अबको प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन् । ४७ सय ४३ मतदातामध्ये सोमबार भएको मतदानमा ४ हजार ६ सय ८० मत खसेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै