होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नविना लामासहित ६ जना एमाले महाधिवेशन प्रतिनिधि चयन
समाचार

नविना लामासहित ६ जना एमाले महाधिवेशन प्रतिनिधि चयन

  • नागरिक रैबार
नविना लामासहित ६ जना एमाले महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका लागि युवा–विद्यार्थी विशेष जिल्ला कमिटीबाट ६ जना प्रतिनिधि चयन भएका छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष नविना लामासहित ६ जना निर्विरोध प्रतिनिधि चयन भएका छन् ।

महिलाबाट लामा र कल्पना वाइवा, खुलाबाट रामजी सापकोटा, प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल चयन भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार