होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) निर्वाचन आयोगमा दर्ता
समाचार

नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) निर्वाचन आयोगमा दर्ता

  • नागरिक रैबार
नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) निर्वाचन आयोगमा दर्ता

२९ भदौ, काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको छ ।२८ भदौमा बसेको आयोगको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो ।

नेपाल कम्‍युनिष्ट पार्टी समाजवादीले कार चुनाव चिन्ह लिएका छन् ।पार्टीले केन्द्रीय कार्यालय बुढानीलकण्ठ नगरपालिका-७, काठमाडौंमा राखिएको जनाएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार