होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • नयाँ वर्षकै दिन मार्तडीमा नयाँ कम्प्युटर ईन्सिच्युट संचालनमा
अर्थ

नयाँ वर्षकै दिन मार्तडीमा नयाँ कम्प्युटर ईन्सिच्युट संचालनमा

  • नागरिक रैबार
नयाँ वर्षकै दिन मार्तडीमा नयाँ कम्प्युटर ईन्सिच्युट संचालनमा

नागरिक रैबार/बाजुरा १ बैशाख। नयाँ वर्ष २०७८ शालको पावन अवसरमा जिल्लाको सदरमुकाम मार्तडीमा सुपर लिँक कम्प्युटर ईन्सिच्युट संचालनमा ल्याईएको छ ।बुधबार एक औपचारिक कार्यक्रमका विच उक्त इन्सिच्युटको नेकपा एमालेका उत्पिडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य तथा नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्य काँसी नेपालीले रिवन काटेर उद्घाटन गरेका छन् ।

No description available.

जिल्लामा रहेका अतिविपन्न वर्ग तथा दलित समूदायका बालवालिकाहरुका लागि सहुलियत दरमा कम्प्युटर शिक्षा प्रदान गर्न उद्देश्यका साथ संचालनमा ल्याईएको उक्त ईन्सिच्युट मालिका नमुना माविको प्रवेशद्धारसंगै संंचालनमा ल्याईएको छ ।

विज्ञापन

ईन्सिच्युटमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुको अवस्थालाई मध्येनजर गरेर इन्सिच्युटमा निःशुल्क अध्यायन अध्यापन गराईने इन्सिच्युटका संचालक धिरेन विकले बताएका छन् ।

No description available.

नयाँ वर्ष २०७८ शालको अवसर पारी संचालनमा ल्याईएको उक्त इन्सिच्युटले जिल्ला भरका गरिव तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क कम्प्युटर सम्वन्धि अध्यायन अध्यापन गराइ कम्प्युटर सम्वन्धि सिप हस्तान्तरण गर्ने आफ्नो उद्देश्य रहेको संचालक धिरन विकको भनाई छ ।

संचालक विकका अनुसार दुर्गमका  विद्यार्थीलाई कम्प्युटर सम्वन्धि शिक्षा दिन र विद्यार्थीहरुको आर्थिक अवस्थालाई मध्येनजर गरेर सहुलियत रकममा नयाँ प्रविधिको विकासमा विद्यार्थीलाई आकर्षण गराउनु इन्सिच्युटकाे प्रमुख उद्देश्य रहेको छ ।

No description available.

इन्सिच्युटको उद्धघाटन कार्यक्रममा नेकपा बाजुराका जिल्ला कमिटी सदस्य किट्टो लवार, नेकपा माओवादी केन्द्रका बाजुरा जिल्ला कमिटि सदस्य गोरख बहादुर सार्की लगायत बडीमालिका ९ का युवाहरुको सहभागिता रहेको थियो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार