बिहिबार, साउन २१, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिंहदरबारबाट विदा भए पौडेल
समाचार

सिंहदरबारबाट विदा भए पौडेल

  • नागरिक रैबार
सिंहदरबारबाट विदा भए पौडेल

२९ असार, काठमाडौं । केपी शर्मा ओली सरकारको उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले आज बिदाइ भेट गरेका छन् । उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए ।

उनी अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै विदाइ कार्यक्रममा सहभागी भए ।

 

विज्ञापन

पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए ।उनले अब आउने मन्त्रीहरुलाई समेत उत्तिकै साथ र सहयोग गर्न कर्मचारीलाई आग्रह गरेको पौडेलको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार